अखिल (क्रान्तिकारी) पुर्वाञ्चल विश्वविद्यालयद्धारा कान्तिपुर सिटि कलेजमा पाँच सेक्सन इकाई कमिटि गठन

अखिल (क्रान्तिकारी) पुर्वाञ्चल विश्वविद्यालयद्धारा कान्तिपुर सिटि कलेजमा पाँच सेक्सन इकाई कमिटि गठन

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाण्डौ , २ फागुन ।

अखिल (क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयले आज कान्तिपुर सिटि कलेजमा सेमेस्टारतर्फ बिभिन्न सेक्सनमा आज एकैदिन पाँच वटा सेक्सन ईकाइ कमिटि गठन गरेको छ ।
(क्रान्तिकारी)पुर्वाञ्चल विश्वविद्यालयको २१ औं रास्ट्रीय सम्मेलनको बृहत तयारी तथा संगठन सुदृढीकरण अभियान अन्तर्गत आज कलेजमा भएको भेलाले Civil पहिलो सेमेस्टारको Aसेक्सन पहिलो सेमेस्टारमा नवराज थापाको अध्यक्षतामा १७ सदस्यीय सेक्सन ईकाइ कमिटि गठन गरिएको छ ।
यस्तै बी सेक्सनमा प्रेम प्रकाश पोख्रेलको सदस्यतामा १९ सदस्यीय र तेस्रो सेमेस्टारमा विकास कँडेलको अध्यक्षतामा १३ सदस्यीय कमिटि गठन गरिएको छ ।


त्यसैगरी आजै ईभिनिङ सिफ्टको पहिलो सेमेस्टारमा चतुर्भुज उपाध्यायको अध्यक्षतामा १५ सदस्यीय र पाचौं सेमेस्टारमा सेमेस्टारमा अविशेक थापाको अध्यक्षतामा २१ सदस्यीय सेक्सन ईकाई कमिटि गठन गरिएको जनाईएको छ ।


भेलामा अखिल (क्रान्तिकारी)का पूर्वाञ्चल संयोजक भिष्म कुमार शाही, पोखरा विश्वविद्यालय संयोजक गणेश रैकाल , केन्द्रिय सदस्य लोकेन्द्र सार्की ,सिटिईभिटि संयोजक प्रजोल शाही ,केन्द्रिय सदस्य पुष्प न्यौपाने लगायतको सहभागीता रहेको थियो । उक्त भेलाले छिट्टै कान्तिपुर सिटि कलेजमा ईकाई सम्मेलन गर्ने पनि निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी