काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहक र कर्मचारी तथा तिनका परिवारले ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले आफ्ना सरोकारवालालाई स्वदेशमै गुणस्तरीय...
काठमाडौँ, १२ कात्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले दुई देशबीचको सम्बन्धमा नयाँ आयाम प्रदान गरेको बताउनुभएको...
काठमाडौँ, १२ कात्तिक। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम...
काठमाडौँ, १२ कात्तिक । नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु...
काठमाडौँ, १२ कात्तिक। उद्योगी व्यवसायीले वित्तीय प्रणालीमा लगानीयोग्य तरलताको अभाव (क्रेडिट क्रन्च)का विषयमा दोहोरो चरित्र देखाएका छन् । उनीहरूले क्रेडिट क्रन्च र त्यसबाट ब्याजदरमा पर्ने प्रभावले...
काठमाडौँ, १२ कात्तिक। नेपाल र मलेसियाबीच श्रमिक आपूर्ति गर्नेसम्बन्धमा अाज (सोमबार) मन्त्रिस्तरीय वार्ता हुँदैछ । द्विपक्षीय वार्तामा भाग लिन मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान राति नै...
काठमाडौँ, ११ कात्तिक। नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ । प्राधिकरणले आज सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत्...
काठमाडौँ, ११ कात्तिक । आँखुखोला हाइड्रोपावर कम्पनीले आवेदक सबैलाई १० कित्ताका दरले साधारण शेयर (आइपिओ) वितरण गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल...
काठमाडौँ, ११ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि प्रारम्भ हुने चारदिने औपचारिक भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन केन्द्रित हुनाका साथै केही सम्झौतासमेत हुने बताइएको...
बाँके, ११ कात्तिक। बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ...
धनगढी, १० कात्तिक । कैलालीका किसानलाई यतिबेला वर्षे धानबाली काटेर भित्र्याउने चटारो बढेको छ । जिल्लाको अधिकांश जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको र...
बनेपा, १० कात्तिक । बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । आफ्नै जमीनमा उत्पादन भएजतिका तरकारी सबै बिक्री हुने र...
काठमाडौँ, १० कात्तिक । धितोपत्र बजारमा यस साता विभिन्न छ कम्पनीका ९७ लाख ११ हजार ७२२ कित्ता शेयर सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न...
काठमाडौँ, १० कात्तिक । सरकारले आगामी तीन वर्षभित्र नेपालको कूल जनसङ्ख्यामध्ये ९४ प्रतिशतमा आधारभूत खानेपानी सुविधा पु¥याउने लक्ष्य लिएको छ । चालू आवभित्रैमा ९२ प्रतिशत जनसङ्ख्यामा उक्त...
काठमाडौँ, ९ कात्तिक । नेपाल धितोपत्र बोर्डले घरायसी तथा मृत्युपछिको धितोपत्रकोे नामसारीको जिम्मा केन्द्रीय निक्षेप प्रणालीलाई दिएको छ । बोर्डले निक्षेप सेवा (तेस्रो संशोधन) विनियमावलीको संशोधन...
काठमाडौं। तेल चोरी रोक्न नेपाल आयल निगमले तेल आयात गर्ने १ हजार ९ सय ट्यांकरमा ताला प्रणाली जडान गरेकेा छ । निगमले यसअघि नै ‘सुरक्षित लकिङ...
ठेगाना:अनामनगर काठमाडौँ