काठमाडौं । विश्व बैंकका अध्यक्ष जिम योङ किमले अप्रत्यासित रुपमा राजीनामा दिने घोषणा गरेका छन् । जिमले आगामी फेब्रुअरी १ देखि लागू हुने गरी राजीनामाको...
काठमाडौँ, २३ पुस । धेरै दिनपछि धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव...
काठमाण्डु, २२ पुस – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने...
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेण्टल को–अपरेटिभका प्रमुख सुधीर बस्नेतलाई कुनै पनि प्रकारको ऋण तथा आर्थिक सहयोग नदिन आग्रह गरेको छ । समितिले बैंक तथा वित्तीय...
नक्कली सुन कारोवार गर्ने पक्राउ साँखु, २२ पुस । नक्कली सुन कारोवारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट...
काठमाडौँ, २० पुस । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पछिल्ला वर्षमा निरन्तर नाफा आर्जन गर्न सफल भएको छ । प्राधिकरणले स्थापनापछि पहिलोपटक आव २०६८/६९ मा...
रुद्र बहादुर खडका सिन्धुली, पुस २० । राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी राजमार्ग गुणस्तरहिन काम हुँदा कालोपत्रे भएको एकवर्ष नबित्दै जताततै खाडलै खाडल भएको छ । सिन्धुलीको...
चीन र अमेरीकाबीच चलिरहेको ब्यापार युद्धले ठूला बहुराष्ट्रिय कम्पनीहरुलाई नोक्सानी हुने क्रम बढेको छ । बिहिबार एकै दिन एप्पलले ७५ अर्ब नोक्सानी ब्यहोरेको छ...
काठमाडौँ, १९ पुस । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । साताको शुरुदेखि नै ओरालो लागेको बजार आज अन्तिम दिन समेत कारोवार...
काठमाडौँ, १८ पुस । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ । समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८,...
काठमाडौँ, १७ पुस धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले...
काठमाडौँ, १७ पुस । चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स प्रालिले रु १५ करोड बराबरको १५ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले...
काठमाडौ, १६ पुस । सिभिल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसर पारेर महिना व्यापी रुपमा घोषणा गरे बमोजिमका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले देशव्यापी...
विराटनगर, १६ पुस। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताउनुभएको...
काठमाडौँ , १६ पुस । नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टककाअनुसार आज हिमालयन बैंक, मेगा बैंक, पूर्णिमा विकास बैंक...
काठमाडौँ, १५ पुस । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्रादेशिकस्तरमा सेवा विस्तार गर्न रु दुई करोड चुक्ता पूँजी भए हुने व्यवस्था गरेको छ...
ठेगाना:अनामनगर काठमाडौँ