चीन अमेरीका ब्यापार युद्धको असरः एप्पल कम्पनीले एकै दिनमा गुमायो ७५ अर्ब डलर

चीन अमेरीका ब्यापार युद्धको असरः एप्पल कम्पनीले एकै दिनमा गुमायो ७५ अर्ब डलर

  • शुक्रबार, पुस २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

चीन र अमेरीकाबीच चलिरहेको ब्यापार युद्धले ठूला बहुराष्ट्रिय कम्पनीहरुलाई नोक्सानी हुने क्रम बढेको छ । बिहिबार एकै दिन एप्पलले ७५ अर्ब नोक्सानी ब्यहोरेको छ ।
एकै दिन शेयरमा उसको सो रकम कमी आएको हो । वितेको १६ बर्षमा एप्पल पहिलो पटक कम आमदानी गर्दै नोक्सानीमा गएको हो ।
दोहोरो ब्यापार युद्धले दुबै देशका ठूला बहुराष्ट्रिय कम्पनीहरुले घाटा ब्यहोर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ