मंसीर ४ । ग्लोबल आइएमई बैंक लिमिटेडले बिहिबारदेखि तनहूँ जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ...
काठमाण्डौं मंसीर ४ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका...
सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही...
मंसीर ४ काठमाण्डौं । नेपालमा हाल सम्मकै सबै भन्दा ठूलो आईपिओ जारी हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वार्षिक साधारणसभाले ८ अर्ब रुपैयाँ...
पर्सा, ०३ मंसिर । विश्व व्यापी फैलिरहेको कोरोना भाइरस महामारीको समयमा छठ पर्वको व्यपार व्यवसाय मारमा परेको छ । प्रदेश नम्बर २ को एक मात्र...
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत...
मंसीर ३ काठमाण्डौं । बीमा क्षेत्रमा शसक्त प्रतिस्पर्धामा अघि बढीरहेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले उच्च दरको पोलीसी बोनस घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी...
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क...
मंसीर ३ काठमाण्डौं । नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच...
मंसीर ३ काठमाण्डौं । युनाईटेड ईन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् । कम्पनीको कार्तिक २४ गतेबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत...
मंसीर ३ काठमाण्डौं । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि आइपीओ बिक्रीमा ल्याएको छ। कम्पनीले ८ लाख ७३ हजार ९१० कित्ता साधारण...
मंसीर ३ काठमाडौं । तिहारको समयमा बन्द भएको सम्पूर्ण बैंक तथा बित्तीय संस्थाहरु आजबाट खुलेका छन् । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘विमानस्थल सुरक्षा प्रहरी आवास गृह’ निर्माण गरिएको छ । विमानस्थलको सुरक्षाको काममा खटिने ३५० सुरक्षाकर्मीका लागि सामूहिक आवास गृह निर्माण सम्पन्न...
मंसीर २ जनकपुर । प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा...
मंसीर २ काठमाण्डौं । नेपाल प्रहरीले रु दुई लाख ३८ हजार ८५० नगद र रु सात लाख ९४ हजार ८७० बराबरको विभिन्न बैंकको चेकसहित...
पर्वत १ मङ्सिर । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारो बस्तीमा उज्यालो पु¥याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघु जलविद्युत् आयोजना अहिले अलपत्र बनेका...
ठेगाना:अनामनगर काठमाडौँ