आजबाट सबै बैंक तथा वित्तीय संस्थाहरु खुल्दै

आजबाट सबै बैंक तथा वित्तीय संस्थाहरु खुल्दै

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

मंसीर ३ काठमाडौं । तिहारको समयमा बन्द भएको सम्पूर्ण बैंक तथा बित्तीय संस्थाहरु आजबाट खुलेका छन् । नेपाल बैंकर्स एशोसिएशन, बीमक संघ, जीवन बीमक संघले बुधबारबाट सबै कार्यलयहरु खुल्ने जनाएको छ । बैंक तथा वित्तीय कारोबार गर्ने देशभरीका सबै कार्यलयहरु खुल्ला हुने संघले जनाएको छ ।
तर अर्को ठूलो पर्व छठका कारण शुक्रबार र शनिबार पुनः बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ