युनाईटेड इन्स्योरेन्स निमित्त सिईओमा उपासना पौडेल नियुक्त

युनाईटेड इन्स्योरेन्स निमित्त सिईओमा उपासना पौडेल नियुक्त

  • बुधबार, मंसिर ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.3K
    SHARES

मंसीर ३ काठमाण्डौं । युनाईटेड ईन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छन् ।
कम्पनीको कार्तिक २४ गतेबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएर विदाई भए पछि पौडेललाई जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।
उनको नेतृत्वमा नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमा शुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ