इसेवामनि ट्रान्सफर र वायरबार्ले ९ध्ष्चभद्यबचभिथ० बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले...
काठमाडौँ, ३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी...
ललितपुर, ३ पुस । मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार...
काठमाडौं, २ पुस । स्वास्थ्य सामग्रि खरिद प्रकृयामा भएको अनियमिताको बिषयमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । बुधबार पनि ओरालो लागेको नेप्से साताको अन्तिम दिन आज पनि...
पुष २ काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ को बितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंक सञ्चालक...
काठमाण्डौं, २ पुस । सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा...
सरकारको स्वामित्वमा रहेको हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानरकार्यालयले वार्षिक करिब रु १२ अर्ब बराबरको राजश्व बुझाउँदै आएका छन् । हेटौँडा औद्योगिक क्षेत्र...
कोभिड–१९ महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल–भारत उडान आजदेखि पुनः शुरु भएको छ । करिब नौ महिनापछि काठमाडौं–नयाँदिल्ली उडान पुनःसञ्चालनमा आएको हो । नेपाल वायुसेवा निगम...
सिमकोट, २ पुस । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ...
पुष २ काठमाण्डौं । पछिल्लो समय शेयर बजारमा लगानीकर्ताहरुको प्रवेश बढेको छ । बैंक तथा शेयर ब्रोकर हाउसमा डिम्याट एकाउन्ट खोल्ने र मेरो सेयर...
रौतहट १ पुष । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आफ्ना नगरबासीले उपभोग गरेको बिजुलीको महशुल भुक्तानी गरि दिएको छ । बुधबार नगरभित्र रहेका ८ हजार...
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६.२० बिन्दुले ओरालो लागेर २०५५.२२...
स्थानीय बजारमा आज सुनको मूल्यमा प्रतितोला रु ८०० ले उकालो लागेको छ । पछिल्ला केही दिन झण्डैझण्डै स्थिर जस्तै रहेको सुनको मूल्यमा आज भने...
पुष १ काठमाण्डौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखी लागू हुने गरी...
नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबर मार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको...
ठेगाना:अनामनगर काठमाडौँ