स्वास्थ्य सामग्री खरिद अनियमिताबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई लेखा समितिले पुनः बोलायो

स्वास्थ्य सामग्री खरिद अनियमिताबारे छलफल गर्न स्वास्थ्यमन्त्रीलाई लेखा समितिले पुनः बोलायो

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

काठमाडौं, २ पुस । स्वास्थ्य सामग्रि खरिद प्रकृयामा भएको अनियमिताको बिषयमा छलफल गर्न संसदको सार्वजनिक लेखा समितिले पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ ।

समितिको आज बसेको बैठकले शुक्रबार मन्त्री ढकाललाई छलफलका लागि बोलाएको जनाएको हो ।

समितिले चार महिनाअघि पनि यसै विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाएको थियो। तर मन्त्री ढकालले समय नभएको भन्दै उपस्थित हुन मानेनन् ।

चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएकोमा खरिद प्रकरणमा नै बदनियत देखिएपछि ओम्नीसँगको सम्झौता खारेज भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ