नेपाल सरकार र विश्व बैंकबीच रु साढे नौ अर्ब ९आठ करोड अमेरिकी डलर० बराबरको सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित...
पुष ६ । ष्नग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङ्गको लेखनीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ्ग सेवा...
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा...
समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले करदाता सेवा कार्यालय खैरहनी नगरपालिका, चितवनमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब...
पुष ५ काठमाण्डौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सिईओ भरत बहादुर बस्नेतको पदावधी पुस ५ गतेबाट सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीलाई...
पुष ५ काठमाण्डौं । ग्लोबल आइएमई बैंक लि. र त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय (प.नि.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता...
रौतहटस्थित अन्नपूर्ण सुगर मिलले किसानको बक्र्यौता रकम भुक्तानी गर्न शुरु गरेको छ । उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक रु एक करोडका...
सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा...
पुष ४ काठमाण्डौं । पछिल्लो समय अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेश पछि लगातार बढीरहेको शेयर सूचक र कारोबारप्रति चासो राख्दै अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन...
काठमाण्डौं, ३ पुस । जाजरकोटमा बन्न लागेको ४ सय १७ मेगावाटको जलासययुक्त नलगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को प्रगतिबारे ऊर्जा, जलश्रोत तथा...
काठमाडौं– ३ पुस । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण...
पुष ३ । ग्लोबल आइएमई बैंकले बर्दियाको खैरापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित...
काठमाडौं पुष ३ । खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्थानीय पूर्वाधार विभागबीच कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न गाउँपालिकाहरुमा खानेपानी तथा सरसफाईसम्बन्धी तथ्यांक संकलन...
पुष ३ काठमाण्डों । किशानको उखुको मुल्य नदिएको भन्दै आन्दोलन चर्किएका बेला रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले आजैबाट किशानको भुक्तानी दिन शुरु...
पुष ३ काठमाण्डों । किशानको उखुको मुल्य नदिएको भन्दै आन्दोलन चर्किएका बेला रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेडले आजैबाट किशानको भुक्तानी दिन शुरु...
प्रभु बैंक लिमिटेडले पुस २६ गते उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। बबरमहल स्थित केन्द्रीय कार्यलयमा बैंकको साधारण सभा आयोजना गरिने भएको छ । सो...
ठेगाना:अनामनगर काठमाडौँ