शेयर कारोबार बढेसगैँ अर्थमन्त्रीले दिए चासो, ब्रोकर कमिसन घटाउन निर्देशन

शेयर कारोबार बढेसगैँ अर्थमन्त्रीले दिए चासो, ब्रोकर कमिसन घटाउन निर्देशन

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पुष ४ काठमाण्डौं । पछिल्लो समय अर्थमन्त्रीमा विष्णु पौडेलको प्रवेश पछि लगातार बढीरहेको शेयर सूचक र कारोबारप्रति चासो राख्दै अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । शेयर ब्रोकर कमिसन घटाउन यस अघि पनि माग हुँदै आएको थियो ।
ब्रोकर कमिसन हाल शुन्य दशमलव ४ प्रतिशत देखि शुन्य दशमलव ६ प्रतिशत तिर्न लगानीकर्ता बाध्य छन् ।
शुक्रबार धितोपत्र बोर्डका पदाधीकारीहरुसगँको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ