दाङ, १३ मंसिर । दाङमा रहेको हाईटेक कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीलाई यसवर्ष माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीपमा लैजाने भएको छ । इन्स्टिच्युटले मापदण्ड पुगेका दाङका सबै...
मस्को, १२ मंसिर । कोरोनाभाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज...
काठमाण्डौं, १२ मंसिर । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रि«य विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ र संस्कृति,...
मंसीर ११ काठमाण्डौं । नेपालको सबै भन्दा ठुलो र पुरानो दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर...
काठमाडौँ मंसीर ४ । नेपालले पनि अब अन्य मुलुकहरुले बनाएको कोरोना बिरुद्धको भ्याक्सिन परीक्षण गर्ने भएको छ । सरकारले प्रस्ताव गरेको अध्यादेश राष््रपतिले स्वीकृत...
मंसीर ३ काठमाण्डौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वल्र्ड प्रतिश्पर्धा २०२०÷२०२१’ का लागि नेपालबाट विजयी...
काठमाडौँ मंसीर २ । कोरोना भाइरसविरुद्ध खोप निर्माणमा होड चलिरहेका बेला अर्को अमेरीकी कम्पनी मोडर्नाले ९५ प्रतिशत सफल भएको दाबी गरेको छ । यस अघि...
एजेन्सी कार्तिक २४ । कोरोना भाईरसले संसारलाई आक्रान्त बनाईरहेका बेला विश्व भर कोरोना विरुद्धको भ्याक्सिन निर्माण र परीक्षणको होड चलिरहेको छ । यस्तो बेला...
काठमाण्डौ कार्तिक २४ । खगोल विज्ञानमा काम गर्ने वैज्ञानिकहरुको संस्था अन्तर्राष्ट्रिय एष्ट्रोनोमिकल युनियन ९आइएयु० मा पहिलोपटक नेपालीको प्रवेश भएको छ । डेढ दशकअघिदेखि नेपाल...
कार्तिक १९ काठमाण्डौं । नेपालले विद्युतीय मुद्रा अवलम्वन गर्नका लागि सार्क फाईनान्स स्तरमा अध्ययन गर्न प्रस्ताव गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद...
काठमाडौँ, १७ कात्तिक । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय...
एजेन्सी कार्तिक ११ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला...
एजेन्सी कार्तिक ६ । कोरोना बिरुद्ध भ्याक्सिन बनाउने दौड संसारभर चलिरहेको छ । यसमा रुस, चीन, बेलायत, अमेरीका लगायतका देशहरु सक्रिय छन् । सबै...
काठमाडौँ, ६ कार्तिक । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा नियमावली, २०७७ बमोजिम यही कात्तिक ७ देखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू...
हेलीको पुच्छ्रेताराका कारण हुने मृगशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो पुच्छ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्...
कार्तिक ३ काठमाण्डौं । अनलाइन कक्षामा सहभागी हुँदै आएकी सूर्यविनायक–२ बालकोटस्थित माउण्ट भ्यू इङ्लिस स्कुलकी १० कक्षाकी छात्रा दिप्सोना गिरीको परीक्षा नै छुट्यो ।...
ठेगाना:अनामनगर काठमाडौँ