चन्द्रमामा नासाले फेला पार्यो पानी

चन्द्रमामा नासाले फेला पार्यो पानी

  • मङ्लबार, कार्तिक ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

एजेन्सी कार्तिक ११ । नासाका वैज्ञानिकहरुले चन्द्रमामा पानी फेला पारेका छन् । सुर्यको किरणमा खोजी गर्दा चन्द्रमाको चिसो तथा तातो दुबै सतहमा पानी फेला परेको नासाले जनाएको छ ।
चन्द्रमाको दक्षीणी गोलाद्र्धमा पानी फेला परेको छ । नासा र जर्मन एरोस्पेस सेन्टरद्वारा सञ्चालित स्ट्राटोसफेरिक अब्जर्भभेटरी फर इन्फारेड एस्ट्रोनोमी (सोफिया)ले सूर्यको प्रकाश पर्ने चन्द्रमामा पानी पत्ता लगाएको हो ।
पानी भेटिएको क्रेटरलाई पृथ्वीबाट पनि देख्न सकिने नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटिएको पानीको मात्रा थोरै भएपनि यो महत्त्वपूर्ण अनुसन्धान उपलब्धि भएको नासाका अधिकारीहरुले जनाएका छन् । हावा नभएको स्थानमा पनि कसरी पानी भेटियो भन्ने वैज्ञानिकरुका लागि थप अनुसन्धानको बिषय बनेको छ ।
अव वैज्ञानिकहरुले चन्द्रमाको अन्य भागमा पनि संभावित पानीको खोजी गर्ने र कसरी एक भागबाट अर्को भागमा लैजान सकिन्छ भनेर अनुसन्धान गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी