उपत्यकाका विभिन्न स्थानमा वर्ष भरी मृत भएका आफन्तहरुलाई सम्झेर गाईजात्रा मनाईएको छ । यसै क्रममा कीर्तिपुर पागांमा पनि बाटोमा यस्तो जात्राको यात्रा देखियो । ...
भाद्र १० डोल्पा । डोल्पा जिल्लाको बिभिन्न तिर्थहरुमा तिर्थ यात्रीहरुको घुइचो बड्दै गएको छ । डोल्पामा श्रावण पुर्णिमाको बिशेष अबसर पारी श्रद्धालु भक्तजनहरु तिर्थ...
काठमाण्डौ ,८ भदौ । कैलालीको टीकापुरमा थरुहट पक्षधरको आन्दोलनका क्रममा हत्या गरिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेको प्रहरी सम्मानसहित पशुपति आर्यघाटमा मंगलबार अन्त्येष्टि गरिएको...
काठमाडौं, ६ भदौ । पहिचान सहितको संघियता र धर्मनिरपेक्षताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको देशव्यापी बन्दका कारण बिहानैबाट जनजीवन प्रभावित बनेको छ...
काठमाडौं, ४ भदौ । लगाातार एक हप्तादेखि खसिरहेको पहिरो नरोकिएपछि पर्वतको कुश्मा नगरपालिका १ मालढुंगा वस्ती उच्च जोखिममा परेको छ । भूकम्पले चिरा परेको पहाडबाट निरन्तर...
काठमाडौ, ३२ साउन। आज साउन महिनाको अन्तिम सोमबार । हिन्दु धर्मावलम्वीहरुले आज भगवान शिवको पुजा आरधना गरी मनाएका छन ।साउने सोमबारमा भगवान शिवको पूजा आराधना...
काठमाडौं, ३१ साउन स्वतस्फुर्त रुपमा सञ्चालन भएको बागमती सफाई महाअभियान शनिवार १ सय १८ औं हप्तामा प्रवेश गरेको छ । बागमती रिभर फेस्टिवल, २०१५ को...
काठमाडौ २५ साउन । विप्लव नेतृत्वको नेकपा माओवादीले आज काठमाडौंमा र्याली निकालेको छ । लिपुलेक सम्बन्धि भारत र चीनबीच भएको सम्झौता खारेजी, गत बैसाख १२ गतेको...
काठमाडौं, २४ साउन, नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६०औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित “नेपाल–चीन मैत्रीका गौरवमय ६० वर्ष” शिर्षकको पुस्तक शनिवार सार्वजनिक गरिएको छ । सञ्चारकर्मी रमेश...
नवलपरासी, २४ साउन। नवलपरासीका बुद्धीजीवी, अधिकारकर्मी, पत्रकार, व्यवासी र सर्वसाधारणको शनिबार परासीमा सम्पन्न भेलाले बालक बलीका विरुद्ध चार बुँदे परासी घोषणा पत्र जारी गरेको...
साउन १९ डोल्पा । दुई वर्षमा डोल्पालाई सडक सन्जालसंग जोड्ने नेपाल सरकारको लक्ष्य भाषण्मा सिमित हुने भएको छ भने डोल्पालीको बषौवर्ष देखिको मोटर देख्ने...
साउन १८ डोल्पा जेठ २९ गते कालीका गाबिस बडा नं ९ रिडिङ्ग गाउमा एक्कासी आएको बाढीले ठुलो क्षति पुऱ्याएको छ । बाढी सोही गाउको डया...
धनगढी, १७ साउन/ शनिबार राती देखि लगातार परेको वर्षाको कारण धनगढी बजार डुवानमा परेको छ । डुवान पर्नेमा क्याम्पस रोड, शिवनगर, हसनपुर, एलएन चौक,का बस्ती...
नेपाली जनताको त्याग र बलिदानबाट मुलुक गणतन्त्रको युगमा पुगेको छ । तर कृषि प्रधान देशमा कृषि क्रान्तिको सपना देख्ने हामीहरु अझै महेन्द्रकालीन पञ्चायती भूमि...
काठमाडौ १७ साउन । लगातारको वर्षाका कारण कैलालीको सदमुकाम धनगढी नगर क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । धनगढीको विशालनगर, शिवनगर, सेतो पुल, त्रिवेणी चोक, बोराडाँडी, हसनपुर,...
काठमाण्डौ । वैशाख १२गतेको विनाशकारी भुकम्पका कारण भवन भत्किएपछि राजधानीमा रहेको एक सामुदायीक बिद्यालय अहिले पनि पालमुनि नै सञ्चालन भईरहको छ। २०१५ सालमा स्थापना भएको नवआदर्श...
ठेगाना:अनामनगर काठमाडौँ