काठमाण्डौ ।
वैशाख १२गतेको विनाशकारी भुकम्पका कारण भवन भत्किएपछि राजधानीमा रहेको एक सामुदायीक बिद्यालय अहिले पनि पालमुनि नै सञ्चालन भईरहको छ।
२०१५ सालमा स्थापना भएको नवआदर्श माध्यमिक बिद्यालयको भवन भुकम्पले भत्काएपछि पालमा सञ्चालन भईरहेको छ ।
भवन निर्माणका लागी कसैको चासो देखिदैन । बिद्याथीहरुले भने पालमुनि बसेर पढ्न समस्या हुने गरेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline


