पोखरा, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य...
विराटनगर, ११ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ्गले कृषकलाई कृषि सामग्रि वितरण गरेको छ । नेकपा मोरङ्गले शनिवार सुनबर्सी नगरपालिका २ का कृषकलाई...
रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएकाे...
काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा बिस्तार अभियान –२ देशभर तिब्र रुपमा अघि बढरिहेको नेताहरुले बताएका...
२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा गर्यो। त्यो दिन माओवादीले अपिल मात्रै गरेन त्यसै राति रोल्पाको...
काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४ वर्षमा प्रवेश गरेको छ । तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश...
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को नेतृत्वमा २०५२, १ फागुनमा नेपालमा ऐतिहासिक जनयुद्धको थालीन भएको थियो । साेहि दिनकाे सम्झनामा बुधबार देशभर विभिन्न कार्यक्रम गरी विभिन्न...
मेरो ख्यालमा त्यो २०५६ शाल थियो । म ११ बर्सको उमेरमा गांउको स्कुलमा कक्षा ६ मा पढ्दै थिए । कक्षाको उत्कृस्ट छात्र थिए म...
डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायत जिल्लामा पुनः भएको हिमपातले त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ । गत पुस र माघको अहिलेसम्म लगातार पाँचौ पटकसम्म भारी हिमपात भएको...
-सिर्जना तिम्सिना फ्रान्सका बादशाह नेपोलियन बोनापार्टले भनेका थिए “यदी तिमी शत्रुलाई पराजीत गर्न चाहन्छौ भने उसगँ हात मिलाउनु पर्छ ” यो भनाई दश बर्षे लामो...
भद्रपुर, २४ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार आज...
काठमाडौंँ, २० माघ। दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, “मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक...
मई १९५९ जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन...
काठमाडाैं उपत्यका सहित देशका हिमाली जिल्लाहरूमा हिमपात भएकाे छ। काठमाडाैक्ाे चन्द्रागिरि डाँडामा हिमपात भएक्ाे छ भने मनाङमा पिन भारी हिमपात भएको छ । हिजो...
यतिबेला देश बराल्लिएको छ । किन भने देश र जनताको जीवन र भविस्यलाइ अगाडि बढाउने जिम्मेवारी पाएको सरकार थेत्तरो, भ्रस्ट, तस्कर, गिरोह आंफै बनेपछी...
काठमाडौँ, २८ पुस । आज मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबार सफाई गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा सफाइ भएको हो । सफाईमा अधिकांश मन्त्रालयका...
ठेगाना:अनामनगर काठमाडौँ