श्रावण २५, काठमाडौँ। नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित...
काठमाडौँ । सरकारले गौर हत्याकाण्डको छानविन गर्ने र दोषीलाई कार्बाही गरी पीडितलाई न्याय र क्षतिपुर्ति दिने गरी सहमति गरेपछि उपेन्द्र यादव शसंकित बनेका छन्...
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत अर्बर हुसेन हास्मीले आज उहाँको सरकारी निवासमा शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा नेपाल–पाकिस्तान सम्बन्धका साथै दुवै देशका...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका आदिवासी समुदायले बोल्ने सबै भाषा, साहित्य, संस्कृति, समाजशास्त्र, दर्शनको संरक्षण, संवर्द्धन र विकासमा सचेत र प्रतिबद्ध रहेको बताउनुभएको...
नेकपा (माओवादी केन्द्र)ले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ । यही असार १७...
२४ साउन, काठमाडौं । राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक यही...
काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका छन्...
साउन २४ काठमाण्डौँ । नेपालको संसदीय ईतिहाँसमा सबै भन्दा लामो समय संसद अवरुद्ध गरेको एमालेले पछिल्लो समय पनि संसद अवरोध जारी रुाखेको छ । एमालेले...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले...
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी, ललित निवास वा सुन तस्करी प्रकरणमा तथ्य प्रमाणले दोषी देखाएमा कोही नछुट्ने बताएका छन् । मंगलबार...
साउन २४ काठमाण्डौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणमा संसदमा संवोधन गरेपनि चित्त नबुझाएको एमालेले संसद अवरोध यथावत राख्ने भएको छ । पटक...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु...
मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका...
एमालेले निरन्तर गर्दै आएको संसद अवरोध खुलाउन आज तीन दलका शीर्षनेताबीच पुनः छलफल हुँदैछ । बालुवाटारमा १० बजेपछि छलफल हुन लागेको हो । यस अघि...
काठमाडौं,२२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न मंगलबार बिहान पुनः छलफल हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास...
ठेगाना:अनामनगर काठमाडौँ