गृहमन्त्रीले जवाफ दिएपछि पनि एमालेले ससद अवरोध कायम , सहमति पालना गरेन

गृहमन्त्रीले जवाफ दिएपछि पनि एमालेले ससद अवरोध कायम , सहमति पालना गरेन

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

साउन २४ काठमाण्डौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक क्वीन्टल सुन प्रकरणमा संसदमा संवोधन गरेपनि चित्त नबुझाएको एमालेले संसद अवरोध यथावत राख्ने भएको छ ।

पटक पटक तीन दलबीच भएको छलफलपछि गृहमन्त्रीले संवोधन गरेपछि सदन खोल्न तयार भएको एमाले संवोधन पछि फेरी पुरानै अडानमा कायम रहेको हो ।

एमालेले शुरुमा गृहमन्त्रीको राजीनामा मागेर संसद बन्द गरेको थियो । त्यसपछि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने माग गर्दै साउन तीन गतेदेखि संसद अबरुद्ध पार्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ