एमालेले संसदमा फेरी मच्चायो हंगामा, निरन्तर नाराबाजी

एमालेले संसदमा फेरी मच्चायो हंगामा, निरन्तर नाराबाजी

  • बुधबार, साउन २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

साउन २४ काठमाण्डौँ । नेपालको संसदीय ईतिहाँसमा सबै भन्दा लामो समय संसद अवरुद्ध गरेको एमालेले पछिल्लो समय पनि संसद अवरोध जारी रुाखेको छ ।

एमालेले हिजो संसद खोल्न सहमत भए पनि अपरान्ह गृहमन्त्रीको संवोधन पछि फेरी अबरुद्ध गरेको थियो ।

पटक पटक तीन दलका नेताहरुको बैठक बसेर संसद खुलाउने भनिए पनि फेरी एमाले सांसदहरुले नाराबाजी गर्दै संसद अवरोध गर्दै आएका छन् । अहिले पनि एमाले सांसदहरु उभिएर नाराबाजी गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ