काठमाडौँ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिक क्षमता वृद्धि गर्न सरकारले आवश्यक पहलकदमी लिने बताउनुभएको छ । सेना दिवसका अवसरमा आज...
काठमाडौं, १९ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चलाएको अभियान र गतिविधिलाई नियन्त्रण गर्न भन्दै सरकारले पूर्वी क्षेत्रको एक नम्बर प्रदेशमा निगरानी र खानतलासी...
बुटवल, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टीको गुल्मी जिल्ला सेक्रेटरी खिमबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । सेक्रेटरी खड्कालाई पार्टी काममा खटिइरहेका बेला प्रहरीले आइतबर दिउँसो...
काठमाडौँ, १९ फागुन । राष्ट्रियसभाको आजको बैठक विशेष कारणवश स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने...
काठमाडौँ, १९ फागुन । उपचारका क्रममा शनिबार राति निधन भएका नेकपाका नेता एवं पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।उनकाे पार्थिव शरीर...
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको आज राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स...
नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले खानेपानी नभएको काठमाडौंमा कहाँबाट पानीजहाज आउँछ भनेर प्रश्न गरेका छन्। आज कांग्रेस गण्डकी गाउँपालिकास्तरीय प्रशिक्षणमा शनिबार सिंहले सरकार हरेक...
हाम्रो पार्टीले जनताको पसिनाबाट जम्मा हुने खरबौँ रुपियाँ घोटाला गरिरहेको एनसेलमाथि प्रतिनिधिमूलक कारबाही ग¥यो । कारबाही गर्दा परिस्थितिजन्य भवितव्यका कारण एक नागरिक सिंहप्रताप गुरुङको...
काठमाडौं, १७फागुन । नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ले संसदीय राज्यप्रणालीकुहिएको राज्य व्यवस्था भएको बताएका छन् । शुक्रबार राजधानीमा जनअधिकार अभियान नेपालले आयोजना गरेको...
फागुन १७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त भएका छन् । प्रतिष्ठानको ४२ औं सिनेटले उपकुलपति डा. राजकुमार रौनियारले पदीय दुरुपयोग...
फागुन १७, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४२ औं सिनेट बैठक बसिरहेको छ । प्रधानमन्त्री कार्यालय बालुवाटारमा बिहान ८ बजेबाट सुरु भएको बैठकले...
काठमाडाैं, १७ फागुन । एकता प्रक्रिया टुंग्याउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदल ९ फागुनको सचिवालय बैठकले विघटन गर्यो । बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’...
काठमाडौं, १६ फागुन । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको...
इलाम,१४फाल्गुन । सहिद परिवारलाई सम्मान गर्न गएका विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ५ जना कार्यकर्तालाई मंगलबार ईलामबाट प्रहरीले गिरफ्तार गरेको छ । इलामको फाकफोकथुम गाउँपालिका १...
धनुषा । देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै दलाल, तस्कर,...
काठमाडौँ, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्ने भएको छ। ताप्लेजुङबाट शुरु...
ठेगाना:अनामनगर काठमाडौँ