काडमाडौँ, ८ माघ । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा आज दोहोरो जित हासिल गरेको छ । नयाँ...
काठमाडौँ, ८ माघ । संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिजमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । यही माघ...
६ माघ, काठमाडौं । यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टिममा एकै पटक चार युवा क्रिकेटरले प्रवेश...
धनगढी, ५ माघ । ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्ड कप–२०७५’को उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धनगढी रङ्गशालामा भएको फाइनल प्रतिस्पर्धामा आज पुलिसले रुस्लान...
काठमाडाँै, ५ माघ । थाइल्याण्डमा जारी टी–२० स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोली थाइल्याण्डले नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको...
पोखरा, ४ माघ दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित भलिबल टे«निङ सेन्टरमा...
काठमाडौँ, ४ माघ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार जिल्ला फुटबल सङ्घले लगाएको भ्रष्टाचारको आरोप निराधार रहेको दाबी गरेको छ । आज एन्फाले पत्रकार सम्मेलन...
काठमाडौँ, ४ माघ । ठोस मापदण्ड नहुँदा खेल सङ्घको दर्ता प्रक्रिया नै भद्रगोल देखिएको छ । विशेषगरी खेलकूदका राष्ट्रिय सङ्घको दर्ताका लागि ठोस मापदण्डको कमीका कारण...
काठमाण्डौ, ४ माघ । नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल...
काठमाडौँ, ३ माघ। थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले...
– कुमार चौंलागाई/काठमाडौँ, २ माघ । राष्ट्रिय खेलकूखद परिषद् (राखेप)का कर्मचारी कुनै पनि खेल सङ्घको पदाधिकारी बन्न नपाइने भएको छ । राखेपको केही समयअघि बसेको सञ्चालक समितिले...
काठमाडौँ, २८ पुस । दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । आज...
काठमाडौँ, २८ पुस । आजदेखि थाइल्याण्डमा शुरु भएको महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा...
बेझाड, २८ पुस । पाल्पाको रामपुरमा पहिलोपटक अन्तर्रा्ष्ट्रियस्तरको इण्डो–नेपाल आमन्त्रित पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतको सम्बन्धलाई प्रगाढ बनाउन पहिलोपटक...
धनगढी – सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्रा्ष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ । शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले...
धनगढी, २६ पुस। भ्याली च्यासल युवा क्लबले ‘तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप’अन्तर्गत आजको खेलमा दिल्ली फुटबल क्लबलाई पराजित गरेको छ । च्यासलले...
ठेगाना:अनामनगर काठमाडौँ