काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार ओमान प्रस्थान गर्दैछ । आज राति...
बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोह सुरु भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक...
काठमाडौं । शीतकालीन ओलम्पिक खेलकुदको २४ औं संस्करण आजबाट चीनको बेइजिङमा सुरु हुँदैछ । आज चीनीया राष्ट्रपति सि जिन पिङले औपचारीक रुपमा खेलको उद्घाटन गर्दैछन्...
काठमाडौं, माघ १८ । नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा अफ्रिकी राष्ट्र मरिससलाई पराजीत गरेको छ । मंगलबार भएको खेलमा मरिससमाथि नेपालले १–० गोल...
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज अफीकी मुलुक मरिससविरुद्ध दोस्रो अन्तर्राष्ट्रिय खेल खेल्दैछ । खेल साँझ ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । गत...
वीरगंज, १६ माघ । पर्साका पत्रकार र निजामती कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । वीरगंजबाट प्रकाशित कालिका टाईम्स दैनिक...
दशरथ रंगशालामा नेपालले ११ वर्षपछि मैत्रीपूर्ण खेलमा पहिलो जीत निकालेको छ । नेपालले आज मौरीसस् विरुद्ध एक शुन्यको जीत निकालेको हो । यो जीतमा...
आहा रारा गोल्डकपको २० औं संस्करणको उपाधि एपिएफले जितेको छ। पोखरा रंगशालामा शनिबार भएको फाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टीमा ५(४ गोलान्तरले हराउँदै एपिएफ विजेता बनेको...
काठमाडौं । नेपालले अफ्रिकी देश मोरिसससँग आज पहिलो मैंत्रीपूर्ण खेल खेल्दैछ । दशरथ रंगशालामा हुने खेल अपरान्ह ४ः४५ बजे हुनेछ । खोप कार्ड लिएर मात्र...
राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले मौरिससविरुद्धको खेलमा नयाँ अनुभव बटुल्ने बताएका छन् । मौरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलअघि आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका...
आइसिसी विश्वकप टी–२० ग्लोबल छनोट ‘ए’ अन्तर्गतको उद्घाटन खेलमा नेपाल आयोजक राष्ट्र ओमानसँग खेल्ने निश्चित भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले आज सार्वजनिक...
काठमाडौं, १२ माघ । अखिल नेपाल फुटबल संघ एन्फाले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । मौरिसससँग...
याओउन्डेल, ११ माघ । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाईते भएका छन् ।...
काठमाडौं, ९ माघ । आईसीसी टी–२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी–२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका...
काठमाडौं, ९ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी(२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स ९युएई० र आयरल्यान्ड...
काठमाडौं, ६ माघ । अलराउण्डर सोमपाल कामीलाई बाहिर राख्दै नेपाल राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । प्रशिक्षक पुवुदु दासानायकेले सोमपाललाई बाहिर राख्दै आईसीसी...
ठेगाना:अनामनगर काठमाडौँ