विराटनगर बैशाख ४ ÷ कोरोनाको सन्त्रासमा लकडाउन जारी रहेका बेला अदालतहरमा भने भीड भाड देखिन थालेको छ । मोरङ जिल्ला अदालतमा एकै दिन ५०...
धरान ४ बैशाख । लक डाउन उलंघन गर्ने भन्दै धरान ५ स्कुलडाँडामा प्रहरीले स्वास्थ्यकर्मी ( हेल्थ असिस्टेन्ट ) चन्द्र प्रकाश खनालमाथि लाठी बर्साएको छ...
बेशाख ४ चितवन । यापिड डायग्नोष्टिक परीक्षण ९आरडिटी०का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर...
बैशाख ४ झापा । प्रदेश नं १ मा ¥यापिड डायग्नोस्टिक टेस्ट गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमाकोरोना पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको...
पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो...
प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । अहिले सम्मको परीक्षणमा कसैमा पनि कोरोना पुष्टी भएको छैन । छरितो विधि (र्यापिड...
जिल्ला प्रहरी कार्यालयले तानसेन नगरपालिका–५ होलाङ्दीमा यात्रु बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । लकडाउनका समयमा आठ यात्रुसहित पाल्पाको प्रभाषबाट बागलुङतर्फ जाँदै गरेको लु २...
बैशाख ३ चितवन । वैदेशिक रोजगारबाट फर्केर होम क्वारेन्टाइनमा रहेका चितवन रत्ननगरका एक व्यक्तिको र्यापिड डायग्नोस्टिक टेस्ट(आरडीटी) गर्दा रिपोर्ट पोजिटिभ देखिएको छ । त्यस...
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
बाँके,३ बैशाख । शेखराईस मिलले कोरोना भाइरस ९कोभिड १९०को संक्रमणबाट जोगिन युथ टुडेका पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामाग्री उपलब्ध गराएको छ। लकडाउनको समयमा समेत समाचार संकलनमा...
बिरगंज बैशाख ०३/ पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादवले जीवन रक्षाका लागि खाद्यान्न आपुर्ती र रेपिड टेस्टको मांग गरेका छन् । बुधबार...
सुर्खेत वीरेन्द्रनगर सुर्खेतको खुला मञ्चको क्वारेन्टाइनमा रहेका ५ जनाको नमुना थ्रोट स्वापको नमुना पनि नेगेटिभ देखिए पछि उनिहरुलाई घर पठाईएको छ । उनिहरु घर गए...
नवलपरासी पश्चिम , ३ बैशाख । सिमामा खटिएका सुरक्षाकर्मीहरुलाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमेटी नवलपरासीले ति सुरक्षाकर्मीहरुलाई पिपिई उपलब्ध गराएको छ । नेपाल–भारत...
दार्चुला बैशाख ३ । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–७ बाँधुमा मङ्गलबार बिहानको अविरल वर्षाका कारण आएको हाउडी खोलाको बाढीले बगाएर तीन परिवारका १०० भन्दा...
बैशाख ३ चितवन । राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय दिव्यनगरका अनुसार मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा...
सुर्खेत बैशाख ३ । सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे भ्रम फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–८ कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला...
ठेगाना:अनामनगर काठमाडौँ