धरानमा लकडाउन उलंघन गरेकाे भन्दै प्रहरीले स्वास्थ्यकर्मी खनालमाथि लाठी बर्सायो(तस्वीर सहित ) 

धरानमा लकडाउन उलंघन गरेकाे भन्दै प्रहरीले स्वास्थ्यकर्मी खनालमाथि लाठी बर्सायो(तस्वीर सहित ) 

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

धरान ४ बैशाख । लक डाउन उलंघन गर्ने भन्दै धरान ५ स्कुलडाँडामा प्रहरीले स्वास्थ्यकर्मी ( हेल्थ असिस्टेन्ट ) चन्द्र प्रकाश खनालमाथि लाठी बर्साएको छ ।

प्रहरी सई भेष बहादुर राउतले लक डाउन उलंघन गर्ने भन्दै लाठीले ढाडमा बेस्सरी कुटेको पीडित स्वास्थ्यकर्मी खनालले बताए । उनी प्रेसर जाँच्न जादै गर्दा कुटिएको उनको दावी छ ।

उनको ढाडमा चोट लागेको छ । यो कुटपिट पछि धरानका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी, डिएसपी ढुन्डीराज न्यौपाने लगायतका सम्मिलत एक छानविन गर्ने समिति बनेको छ ।
उपमहानगरपालिकाले र्यापीड टेष्ट गर्ने कार्यमा खनाल खटिदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ