खोटाङ, १९ भदौः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको अस्थायी बासस्थान निर्माणका लागि बाँस खरिदमा आर्थिक सहयोग गर्ने भएको छ । नगरपालिकाले...
त्रिशूली (नुवाकोट), १९ भदौः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाको खोज तथा उद्धार,...
काठमाडौँ, १९ भदौः जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जानएको छ । विभागका मौसमविद् बिनु महर्जनले...
काठमाडौँ, १९ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब...
कास्की, १९ भदौः पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका...
काठमाडौँ । कृष्णभीरको पहिरोका कारण मुग्लिन–थानकोट सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । ग्यास बुलेट...
मेचीनगर, झापा । हालै आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झनामा मेचीनगर–१०, खयरडाँगीमा टोलवासीहरूको संयुक्त पहलमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको छ। सूर्योदय टोल विकास...
सिन्धुपाल्चोक, १८ भदौः रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन...
सर्लाही, १८ भदौः भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका आफन्तहरूका परिवार यतिबेला शोकमा हुनुहुन्छ । बाढीपछि बेपत्ता हुनुभएकाको खबर पाउने आशमा रहेका परिवार समय घर्किंदै गएसँगै...
काठमाडौँ, १८ भदौः भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा...
लाङटाङ-लिरुङ हिमालको उत्तरी पाखामा गएको भीषण हिमपहिरोपछि भदौ १० गते आएको बाढीले पूर्वसूचना प्रणालीका जलमापन केन्द्रहरू बगाएपछि सिर्जना भएको सूचना अभावलाई सम्बोधन गर्न...
काठमाडौँ, १८ भदौः सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ, १८ भदौः प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदहरूले विपद् व्यवस्थापनमा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ । बैठकमा सांसद...
काठमाडौँ, १८ भदौः भोटेकोशी नदी क्षेत्रमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका सुरुङहरूमा अझै धेरै मानिसहरू फसेको अवस्थामा रहेकाले...
काठमाडौँ। सरकारले आउँदो भदौ २३ गते ‘जेनजी सहिद दिवस’ (Gen Z Martyr Day) को अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको...
काठमाडौँ। सरकारले रसुवाको भोटेकोसी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी आएको १३ औँ...
ठेगाना:अनामनगर काठमाडौँ