२७ साउन,कपिलवस्तु । अखिल क्रान्तिकारीले जप्रतिनिधिलाई कालो झण्डा देखाएको छ । पत्रकारलाई समेत छिर्न नदिई प्रहरी लगाएर जबर्जस्त हस्तक्षेपकारी कार्यक्रम गरेको भन्दै विरोध गरेको...
काठमाडौं , २७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । शर्माको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाई...
राजविराज, २७ साउन । सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ । स्थानीय...
काठमाडौँ, २७ साउन । नयाँ शक्ति, नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल...
काठमाडौँ, २७ साउन । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका–१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य...
काठमाडौ ,२६ साउन । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमिस्टेकको १५ औं बैठक राजधानीमा आज पनि जारी छ । आजको मन्त्री...
२७ साउन, काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी राजपा संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन विधेयकलाई तत्काल निर्णयार्थ पेश गर्न सहमत भएका छन् ।...
बाजुरा साउन २७ । नेपाली कांग्रेस जिल्ला कार्य समितिका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको...
काठमाणडाै , २६ साउन । काठमाणडाैकाे डल्लु र शेभाभगवती जोड्ने बन्दै गरेको पुल बिहीबार साँझ भत्किएको छ । बिष्णुमती खोलमाथि बनेको फलामे पुलमा स्ल्याब राख्ने काम...
काठमाडौ ,२६ साउन । अन्तत बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल बिघटनको संघारमा पुगेको छ । नयाँ शक्तिका बरिष्ठ नेता देवेन्द्र पौडेलसहितले बिहिबार काठमाडौमा पत्रकार...
बागलुङ , २६ साउन । जिल्ला सदरमुकामको छेउमा आकर्षक रुपमा रहेको धौलागिरी बहिरा बिद्यालय छ । भीरकै माथि ठडिएको छ बिद्यालय । यो ठाउँमा सम्भावित...
काठमाडौँ, २६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । सो विश्वविद्यालयको छैटौँ सभामा आज...
साउन २६ काठमाण्डौं । जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन)...
काठमाडौँ, २५ साउन । छाउपडी प्रथालाई पहिलो पटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित भएको छ । मुलुकी ऐन, २०२१ का संशोधनका...
काठमाडौँ, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेका आदिवासी जनजातिको हक अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासंघद्धारा...
म्याग्दी, २५ साउन । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो । स्वास्थ्यमा प्रतिकूल...
ठेगाना:अनामनगर काठमाडौँ