बाबुरामको नयाँ शक्ति छोडेर रामचन्द्र झा प्रचण्ड माओवादीमा !

बाबुरामको नयाँ शक्ति छोडेर रामचन्द्र झा प्रचण्ड माओवादीमा !

  • शुक्रबार, साउन २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

काठमाडौँ, २७ साउन ।

नयाँ शक्ति, नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार दिउँसो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भएको छलफलपछि झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

छलफलमा नेता मातृका यादव, रामचन्द्र झा, रामकुमार शर्मा र श्रवण यादवले मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकताबद्ध भएर अघि बढ्ने समेत संकल्प गरेका छन्।

छलफलमा अध्यक्ष प्रचण्ड, पार्टी हेडक्र्वाटर सदस्य एवं गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र नेतृ उर्मीला अर्याल पनि सहभागी थिए । छलफलपछि नेता झा र शर्माले मधेसमा माओवादी केन्द्रलाई शक्तिशाली बनाउन आफूहरु सम्पूर्ण रुपले समर्पित रहने संकल्प गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ