डल्लुमा बन्दै गरेको पुल भत्कियो , तीन जना घाइते

डल्लुमा बन्दै गरेको पुल भत्कियो , तीन जना घाइते

  • बिहिबार, साउन २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाणडाै , २६ साउन ।

काठमाणडाैकाे डल्लु र शेभाभगवती जोड्ने बन्दै गरेको पुल बिहीबार साँझ भत्किएको छ ।

बिष्णुमती खोलमाथि बनेको फलामे पुलमा स्ल्याब राख्ने काम भइरहँदा भत्किएको हो ।

पुल भत्किंदा त्यहाँका रहेका तीन जना सामान्य घाइते भएको स्थानीय रविन श्रेष्ठले जानकारी दिए । घाइते हुनेहरु पुल निर्माणमा खटिएका कामदार रहेकाे प्रहरीले  जनाएकाे छ ।।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ