काठमाडौं, पुस १२ । राजीखुसीले कपाल पाल्ने, बाट्ने र मुन्द्री लगाउने पुरुषलाई प्रहरीले पक्राउ गरी सास्ती दिन नपाउने भएको छ । यस्ता व्यवहार वैयक्तिक स्वतन्त्रतामा पर्ने...
काठमाडौँ, ११ पुस । आपसी विवाद चर्किएपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ...
उदयपुर, ११ पुस। उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन...
११ पुस,काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने बताएका छन् । एकतापछि को पार्टी...
११ पुस धनगढी । कञ्चनपुरमा एक युवतीले अात्महत्या गरेकी छन् । झलारी-१० घर भएकी पूजा धामीले सोमबार घरमै विष सेवन गरेकी थिइन् । घरमा कोही...
काठमाण्डौ , ११ पुस । तपाईं सवारीसाधन लिएर पशुपतिनाथको दर्शन गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब वनकाली चौरमा पार्किङ गरेर दर्शनका लागि जानुहोला...
काठमाडौं, पुस ११ । रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चुलिएको छ । मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको...
भद्रपुर, ११ पुस । खाने मुखलाई जुंगाले छेक्दैन भन्ने उदाहरण पेश गरेकी छन् शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले । उमेरले १२ वर्ष नकाटेकी...
११ पुस,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देशैभरि माअाे दिवस मनाउने भएकाे छ । पुस ११ तदनुरुप २६ डिसेम्बरको दिन विश्व सर्वहारा वर्गका नेता क. माओ त्से...
११ पुस,काठमाडौं । वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष...
पुस १० ,काठमाडौँ / आदिवासी नेवार जातीको छाता संगठन नेवाः देय् दबूको आयोजनामा आठौ नेवाः एकता दिवस मनाउने भएको छ । भाषिक अधिकार संगै पहिचानको...
काठमाण्डु, १० पुस । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणबारे काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । मेयर विद्यासुन्दर शाक्यले पुरातत्व विभागबाट स्वीकृत डिजाइनअनुसार...
काठमाण्डु, १० पुस । नेकपा एमालेसँग हुने भनिएको एकताको विरोध गर्दै अाएका माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल ‘आहूति’ ले पार्टी परित्याग गरेको घोषणा गरेका छन्...
१० पुस,स्याङ्जा । चुनावको समिक्षा गर्न बसेको नेपाली काँग्रेसको बैठकमा कुटाकुट भएको छ । नेपाली काँग्रेस स्याङ्जाको सोमबार चुनावको समिक्षा गर्न बैठक बसेको थियो ।...
काठमाडौँ, १० पुस। काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिनुभएको छ । पछिल्लो समय रानीपोखरी...
नेपालगञ्ज, १० पुस । शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । तीन दिनदेखि एक्कासी चिसो बढ्नुका साथै शीतलहर...
ठेगाना:अनामनगर काठमाडौँ