नेपाल कम्युनिस्ट पार्टीले माओको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर मनाउदैं

नेपाल कम्युनिस्ट पार्टीले माओको जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर मनाउदैं

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

११ पुस,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले देशैभरि माअाे दिवस मनाउने भएकाे छ ।

पुस ११ तदनुरुप २६ डिसेम्बरको दिन विश्व सर्वहारा वर्गका नेता क. माओ त्से तुङको सम्मानमा विश्वभरिका श्रमिक जनताले कार्यक्रमहरु आयोजना गर्ने गर्दछन् ।

माअाेकाे जन्म जयन्तीकाे अवसरमा नेकपा निकट जनवर्गिय संगठन र मोर्चाहरुले पनि पुस ११ गते (२६ डिसेम्बर) मा विचार गोष्ठी गर्ने भएका छन् ।

नेकपा निकट जबस माेर्चाले मंगलबार काठमाडौं अनामनगरस्थित सम्वाद डवलीमा सो कार्यक्रम गर्ने नेकपाकाकाे जबस ब्युरो बताएकाे छ ।

माअाेकाे जन्म २६ डिसेम्बर सन् १८९३ मा चीनकाे हुनान प्रान्तमा भएकाे थियाे । माअाेलगायत ४ जना नेताहरूकाे अायाेजनामा सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीकाे स्थापना भएकाे थियाे ।

सन् १९४९ मा माअाेकाे नेतृत्वमा चीनमा नाैलाे जनवादी क्रान्ति भएकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ