एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले संसद् अवरोध नियमसंगत कुरा नभएको बताएका छन् । संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यासविपरीत हुने र जो सुकैले...
कास्की, २ भदौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताउनुभएको छ...
भदौ २ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सरकारले आज बेलुका सम्म पनि छलफल गरेर भोलीदेखि सदनको अवरोध हटाउने विस्वास व्यक्त गरेका छन् । साउन १० गतेदेखि...
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउँने र दिक्क लाग्ने बताएका छन्। नयाँ बानेश्वरमा वुद्धिजिवीहरूसँगको अनौपचारिक छलफलमा नेता कोइरालाले देश जता हेर्यो...
धुलिखेल, १ भदौ । सभामुख देवराज घिमिरेले कानूनले प्रतिबन्ध लगाएकोबाहेक सबै सूचना उपलब्ध गराउन संसद् प्रतिबद्ध रहेको बताउनुभएको छ । सङ्घीय संसद्द्वारा आज आयोजित ‘संसद्–सञ्चार...
भदौ १ काठमाण्डौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारेका छन्। शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले...
काठमाडौँ, १ भदौ । लामो समयदेखि अवरुद्ध सङ्घीय संसद्को बैठक नियमितरूपमा सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको...
काठमाडौँ । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख र...
भदौ १ काठमाण्डौँ । पार्टी कार्यक्रमलाई भद्धा नबनाउन, कसैलाई पनि अथिति आसन ग्रहण नगराउने, खादा माला धेरै प्रयोग नगर्ने भन्ने जस्ता एमालेको पछिल्लो निर्णय...
लहान ९सिरहा०, ३२ साउन स् अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको कांग्रेस–माओवादीसहितको गठबन्धन सरकार पूरा समय रहने बताउनु भएको छ । आज सिरहाको गोलबजारमा नेपाली कांग्रसको...
साउन ३२ रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी तीन महिने अभियान पछि माओवादी फेरी जीवन्त पार्टी बन्ने र आगामी ८४ सालको चुनावमा...
महेन्द्रनगर ३२ साउन । अर्थमन्त्री डा प्रकाशशरण महतले नेकपा ९एमाले०ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताउनुभएको छ । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय...
काठमाडौँ, ३२ साउन । नेकपा (एमाले) ले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउन पाँच बुँदे मापदण्ड बनाएको छ । एमालेको यही साउन...
३२ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले गम्भीर प्रश्न उठाएको...
सांघाई। उपराष्ट्रपति रामसहाय प्रसाद यादव र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भेटवार्ता भएको छ। मंगलबार युनान प्रान्तको राजधानी खुन्मिनमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको...
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक...
ठेगाना:अनामनगर काठमाडौँ