भदौ २ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सरकारले आज बेलुका सम्म पनि छलफल गरेर भोलीदेखि सदनको अवरोध हटाउने विस्वास व्यक्त गरेका छन् ।
साउन १० गतेदेखि एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ । पटक पटक ओलीसँग र सभामुखसँग छलफल गरेपनि एमाले सदन खुलाउन तयार छैन ।
आज पनि गठबन्धनले प्रतिपक्षीसँग छलफल गरेर सदन खुलाउन प्रयास गर्ने भन्दै भोलीदेखि सदनको अवरोध हट्न सक्ने प्रधानमन्त्रीले विस्वास व्यक्त गरेका छन् ।
एमालेले सुन तस्करी प्रकरणमा शुरुमा गृहमन्त्रीको राजीनामा मागेर र पछि उच्च स्तरीय छानविन समिति बनाउनु पर्ने भन्दै सदन बन्द गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline