काठमाडौँ, १९ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीको रक्षाको निम्ति आफू जीवनपर्यन्त लडिरहने बताउनुभएको...
काठमाडौँ, १९ भदौ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका...
मकवानपुर । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता...
काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश...
काठमाडौँ, १८ भदौ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ...
काठमाडौँ, १८ भदौ : जनता समाजवादी पार्टी, (जसपा) नेपालले मधेस प्रदेश समितिका आठवटा जिल्लामा इन्चार्ज र सह इन्चार्ज तोकेको छ । पार्टीका प्रचारप्रसार तथा प्रकासन...
काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको...
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जारी एमाले प्रथम लुम्बिनी अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता...
भदौ १७ काठमाण्डौँ । काठमाण्डौँ महानगरपालिका मेयर बालेन्द्र शाहले राति अराजक स्टाटस लेख्नुको कारण आफ्नो श्रीमती चढेको गाडी चेकजाँच गरेका कारण रहेको खुलेको छ...
काठमाडौँ भदौ १७ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि...
बुटवल भदौ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताएका छन्। एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध...
भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सत्ताबाट हटाउनेका विरुद्ध लाखौं करोडौं जनताको बीचमा पुगेर आन्दोलनको नेतृत्व गर्ने बताएका छन्। शनिबार काठमाडौंको चन्द्रागिरि–२...
काठमाडौँ, १६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्था बारे जानकारी लिएका छन् । सभापति देउवाले...
भदौ २० काठमाण्डौँ । माओवादीले आजबाट देशव्यापी रुपमा माओवादी बिशेष रुपान्तरण अभियान शुरु गरेको छ । यस क्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पेरिसडाँडाबाट...
भदौ १६ काठमाण्डौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियानको उद्घाटन गरेका छन् । देशभरका सबै वडाहरुमा पार्टी कार्यलय...
काठमाडौँ भदौ १६। नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबारदेखि सुरु भएको छ । समाजवादी क्रान्तिको आधार निर्माण गर्ने ऐतिहासिक...
ठेगाना:अनामनगर काठमाडौँ