काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातमा भएको भीषण आगलागीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका...
कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व...
इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ...
अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ। कमाण्डका अनुसार यस चरणमा करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको छ। सामाजिक...
दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत आइतबार पहिलो पटक आपतकालीन ‘हिटवेभ’ (अत्यधिक गर्मीको लहर) चेतावनी जारी गरेको छ । चेतावनीसँगै सर्वसाधारणलाई...
क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार...
तेहरान: इरानी ठेगानाहरूमा अमेरिकाले बमबारी गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य बेसहरूमा ताबडतोड आक्रमण सुरु गरेको छ। IRGC का अनुसार उनीहरूले जोर्डनस्थित एक...
काठमाडौँ, २८ असार:स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई...
काठमाडौँ, २८ असार । अमेरिकाले शनिबार राति इरानका विभिन्न सैन्य ठेगानाहरूलाई लक्षित गरी शक्तिशाली हवाई आक्रमण (एयरस्ट्राइक) गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का...
२८ असार, काठमाडौँ । विश्वकै प्रमुख समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ लाई इरानले अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ। इरानको यो...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले रक्षा र सुरक्षासहित विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले शनिबार ‘रणनीतिक साझेदारी’ घोषणा गरेका...
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनामा भारतबाट स्वदेश फर्कने र त्यहाँको अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन्। रोयटर्स समाचार एजेन्सीसँगको विशेष अन्तर्वार्तामा उनले...
जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । अन्तरिक्ष प्रक्षेपण लागत घटाउने र विश्वव्यापी अन्तरिक्ष...
लोकतान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबार इबोला प्रकोपका कारण मृत्यु हुने मानिसहरुको सङ्ख्या ६४८ जना पुगेको छ भने एक हजार ८३० जनामा...
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम समाप्त भएको दाबी गरेपछि इरानले आफूले युद्धविरामसम्बन्धी समझदारीको पूर्ण पालना गरेको जनाएको छ । शनिबार ट्रम्पले आफ्नो...
विश्वका प्रमुख सङ्गीत उद्योगसम्बद्ध संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सिर्जना गरिएका सङ्गीत सामग्रीको पहिचान गर्न नयाँ स्वेच्छिक लेबलिङ प्रणाली सार्वजनिक गरेका छन् ।...
ठेगाना:अनामनगर काठमाडौँ