मिनियापोलिस, ८ बैशाख । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ...
बैशाख ८ एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिँदै गएको छ । पछिल्लो पटक एकै दिन तीन लाख संक्रमित फेला परेका छन्...
बैशाख ८ एजेन्सी । अफ्रिकी मुलुक चाडका राष्ट्रपति इद्रिस डेबी विद्रोहीसंगको भिडन्तमा मारिएका छन् । लिवियासँगको सीमा जोडिएको उत्तरी क्षेत्रमा सेना र विद्रोहीबीच भएको भिडन्तमा...
सान्टियागो, ७ बैशाख । चीनको सिनोभ्याक बायोटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपले कोरोनाभाइरसबाट हुने मृत्युलाई रोक्न ८० प्रतिशत प्रभावकारी देखिएको चिली सरकारले जनाएको छ...
६ बैशाख, एजेन्सी । इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको क्वालेबिया प्रान्तमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९८ जना...
पेरिस, ५ बैशाख । विश्वभर कोरोनाभाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख २३ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन हप्किन्स विश्वविद्यालयको...
नयाँ दिल्ली, ५ वैशाख । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको...
४ वैशाख एजेन्सी । क्युबाको कम्युनिष्ट पार्टीका प्रथम सचिव राहुल क्यास्ट्रोले पद त्याग्ने घोषणा गर्नुभएको छ । उहाँले नयाँ पुस्तालाई अवसर दिनका लागि आफूले...
बैशाख ४ एजेन्सी । रुसले १० जना अमेरिकी कुटनीतिज्ञमाथि प्रतिबन्ध लगाएको घोषणा गरेको छ । अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धको जवाफमा सो कदम चालेको रुसले...
बेइजिङ, ३ बैशाख । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका...
इन्डियानापोलिस, ३ बैशाख । अमेरिकाको इन्डियानापोलिस शहरमा बिहीबार अबेर साँझ एक व्यक्तिले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थल...
एजेन्सी बैशाख २ । छिमेकी मुलुक भारतमा कोरोनाले बिकराल रुप लिँदै गएको छ । दिन दिनै संक्रमित बढीरहने क्रममा पछिल्लो २४ घण्टामा २ लाख...
३१ चैत । इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस...
नयाँदिल्ली, ३१ चैत । भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै...
एजेन्सी चैत्र ३१ । रुससँग संभावित युद्धको खतरा बढे पछि युक्रेनका राष्ट्रपति सेनाको हौसला बढाउन बर्दी लगाएर सीमामा पुगेका छन् । रुसी टेलिभिजन च्यानलले युद्धको...
३० चैत । भारतमा कोरोना भाइरसको सङ्क्रमणको कारण एकैदिनमा ९०४ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७० हजार नाघेको...
ठेगाना:अनामनगर काठमाडौँ