काठमाडौँ , ९ असोज । गएको २४ घण्टामा देशभरबाट ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज ३ महिला र ३ पुरुष गरी ६ जना...
असोज ९ काठमाण्डौं । दिनानुदिन संक्रमित बढीरहेको काठमाण्डौं उपत्यकामा आज ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५०३, ललितपुरमा ९१...
असोज ९ पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिराले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ । पहिरामा पुरिएकामध्ये...
नवलपरासी असोज ९ । नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्लाको विनयी त्रिवेणी...
कावासोती , ९ असोज । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।...
असोज ९ काठमाण्डौं । नेपालमा बढ्दो एसीड आक्रमणको घटनालाई ध्यानमा राख्दै कडा आपराको रुपमा कार्बाही गरी जन्मकैद सम्म हुन सक्ने व्यवस्था सरकारले गर्ने तयारी...
बर्दीया , ८ असोज । बर्दियाको बारबर्दिया नगरपालिकाले कोरोना भाइरसको जोखिम हुन नदिन पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । शुक्रबार रात्री...
कर्णली , ८ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात,...
टिस्टुङ, ८ असोज । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ वडा कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह...
काठमाडौँ , ८ असोज । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सार्वजनिक यातायातको अनुगमनलाई तीव्र पारेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले...
काठमाडौँ , ८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा७ सय ५५ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना...
काठमाडौँ , ८ असोज । बिहीबार एकैदिन अहिले सम्मकै धेरै १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १२ जना पुरुष र ५ जना महिला...
चितवन , ८ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा बुधबार राति खसेको पहिरो पन्छाइएसँंगै दुईतर्फी सडक सञ्चालनमा आएको छ । आज अपराह्न १२ः५ बजे पहिरो...
टिस्टुङ, ८ असोज । तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण मुलुकको ठूलो कृत्रिम जलाशयमा पानीको सतह बढेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पर्ने कुलेखानी जलविद्युत्...
वालिङ , ८ असोज । स्याङ्जास्थीत वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरक १० जना बेपत्ता भएका थिए । बेत्तता भएका मध्य ९ जनाको शव...
सिरिजङ्घा , ८ असोज । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनका एकै घरका दुईसहित तीन जनालाई एक युवकले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएका छन् ।...
ठेगाना:अनामनगर काठमाडौँ