आज उपत्यकामा ६४५ संक्रमित थपिए

आज उपत्यकामा ६४५ संक्रमित थपिए

  • शुक्रबार, अशोज ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

असोज ९ काठमाण्डौं । दिनानुदिन संक्रमित बढीरहेको काठमाण्डौं उपत्यकामा आज ६४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा ५०३, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । उपत्यकामा करिब २० हजार संक्रमित पुगेका छन् ।
आज १४ सय ९५ जना डिस्चार्ज भएका छन् । क्ल डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ