काठमाडौँ , ८ असोज ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा७ सय ५५ नयाँ संक्रमित फेला परेका छन् ।
बिहीबार काठमाडौँ उपत्यकामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौँमा ४ सय ९ जना , भक्तपुमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी हाल संस्थागत आइसोलेशनमा ८ हजार ६ सय १४ जना र होम आइसोलेशनमा ९ हजार ८ सय २३ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline