धनगढीः सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिमले सवारी चालक र ट्राफिक प्रहरीसँग प्रणय दिवस मनाएको छ। प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा ‘प्रेम...
मनाङ, २ फागुन। हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन...
मोरङ,फागुन २ गते । मोरङ लेटाङ-२ बस्ने ६७ बर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङ सुन्दरहरैचा स्थित...
फागुण २ काठमाण्डौं । पुष ५ मा संसद विघटअन भए पछि त्यसका बिरुद्ध परेको मुद्धामा फागुण दोस्रो साता सम्ममा फैसला आउन सक्ने आंकलन शुरु...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को जनसभालाई सम्बोधन गर्दै...
फागुण १ काठमाण्डौं । नेकपा विभाजित भए पछि आज प्रचण्ड माधव समुहले जनयुद्ध दिवस मनाएको छ । पेरिसडाँडामा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा शहीदप्रति श्रदाञ्जली...
मोरङ, फागुन १ गते । मोरङ विराटनगर-१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी ईटहरी-५ का ५२...
माघ ३० काठमाण्डौं । बृहत नागरिक आन्दोलनले आज सिंहदरबार महला मार्च गरेको छ । बसन्तपुरमा भेला भएका हजारौँ नागरिकले विभिन्न प्लेकार्ड र ब्यानर सहित...
काठमाडौँ, ३० माघ । नेपाली नागरिकले सहजरुमा नागरिकता नपाउने समस्या समाधानका लागि स्थानीय सरकारलाई नै नागरिकता दिने गरी अधिकार दिनुपर्नेमा जोड दिइएको छ । महिला,...
किमाथाङ्का, ३० माघ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु–३ हेदाङ्नाका ४२ वर्षीष...
बलेवा, ३० माघ । बागलुङ बजारमा १६ किलोमिटर टाढाको मुहानबाट पानी आउँछ । काठेखोला गाउँपालिकाको रेशखोला र भुँदीखोला मुहानबाट आउने पानीले स्थानीयवासीको प्यास मेटाएको...
पर्सा ३० माघ । पर्साको ओरिया खोलामा शसस्त्र प्रहरी र तस्करहरु समूह बीच झडप हुँदा पाँच जना प्रहरी जवान घाइते भएका छन् । जिल्लाको जगरनाथपुर...
फुङ्लिङ, ३० माघ । ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा...
ताप्लेजुङ माघ ३० । ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा रहेका सह चालक राईको सोही ट्याक्टरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले...
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले गणतन्त्रवादी र लोकतन्त्रवादी फेरि एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज...
लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–१ उदिपुरबाट...
ठेगाना:अनामनगर काठमाडौँ