ए हजुर एउटा प्रश्न गर्न पाईन्छ, हामीले सास फेर्न कसको सिफारीस चाहिन्छ ? सिंहदरबारमा महिला मार्च

ए हजुर एउटा प्रश्न गर्न पाईन्छ, हामीले सास फेर्न कसको सिफारीस चाहिन्छ ? सिंहदरबारमा महिला मार्च

  • शुक्रबार, माघ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.5K
    SHARES

माघ ३० काठमाण्डौं । बृहत नागरिक आन्दोलनले आज सिंहदरबार महला मार्च गरेको छ । बसन्तपुरमा भेला भएका हजारौँ नागरिकले विभिन्न प्लेकार्ड र ब्यानर सहित प्रदर्शन गरेका हुन् । उनीहरुले न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालेका थिए ।
यसको मुख्य उदेश्य दण्डहिनता र महिलामाथिको हिंशालाई जोड दिएर प्रदर्शन भएको हो ।
प्रदर्शनमा बोकिएको एउटा प्लेकार्डमा ए हजुर एउटा प्रश्न गर्न पाईन्छ, हामीले सास फेर्न कसको सिफारीस चाहिन्छ ? भनेर लेखिएको छ । कार्यक्रममा विभिन्न नाटक मञ्चन समेत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ