निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी,...
दार्चुलाका विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ...
काठमाडौँ भदौ १४ । कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई आज...
दार्चुला भदौ १५ । दार्चुलाका विभिन्न भेगमा गएराति बाढीपहिरोमा परी एक जनाको मृत्यु भएको छ । पहिरोमा परी चार जना वेपत्ता भएको प्रहरीले जनाएको...
चीनको छेन्दुबाट काठमाडौँ आउँदै गरेको सिचुवान एयरको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ओभर सुट गर्नुपरेको छ । यसक्रममा सो जहाजले एक घण्टा बढी...
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण कम भएको छ । यस अवधिमा एक हजार ३८८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । शनिबार एक...
सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाब बढेको छ । केही दिन देखि निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीको बहाब उच्च विन्दुमा पुगेको हो...
घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्लाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया...
तुलसीपुर, १३ भदौ । तुलसीपुर उपमहानगरपालिकाले –१७ नम्बर वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले...
निरन्तर वर्षाका कारण मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाको थिङ्डाँडामा पहिरो जाँदा हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडक अहिले पुनःअवरुद्ध भएको छ । ईन्द्रसरोवर– ३ थिङ्डाँडामा पहिरो जाँदा अहिले...
काठमाण्डौँ उपत्यका छिर्ने नाका नागढुंगा छेउमा पहिरोले पुरै सडक अबरुद्ध भएको छ । विहान गएको पहिरोले बाटो थुनिएपछि राजधानी भित्र बाहिर गर्ने सडक नै...
सिन्धुपाल्चोक, १३ भदौ । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला...
पछिल्लो केही दिन देखिको निरन्तर बर्षाले बाढी पहिरो र डुवानको समस्या बढीरहेको छ । यो वर्षा अझै केही दिन सम्म हुने जल तथा मौसम...
काठमाडौँ, १२ भदौ । यसपालीको मनसुनका अवधिमा बाढीका कारण तीन हजार १८० घर डुबानमा परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार बढी पहिरामा...
पर्सा, १२ भदौ । बेचबिखनमा परेका ७ जना पीडित महिलाहरुलाई भारतको विहार राज्य पूर्वी चम्पारण थाना छौँडादानो नगर पञ्चायत छौँडादानो-११ आदापुर बजार भन्ने स्थानबाट उद्दार...
काठमाडौं, १२ भदौ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म ९१ जनाको मृत्यु...
ठेगाना:अनामनगर काठमाडौँ