सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाब, अझै खोलिएन पुरै ढोका

सप्तकोशी नदीमा यस वर्षकै उच्च बहाब, अझै खोलिएन पुरै ढोका

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

सप्तकोशी नदीमा यस वर्षकै उच्च पानीको बहाब बढेको छ । केही दिन देखि निरन्तर परेको वर्षाका कारण सप्तकोशी नदीको बहाब उच्च विन्दुमा पुगेको हो ।
सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेकप्रतिसेकेण्ड वहाव पुगेको छ। यति बहाब पुग्दा समेत कोशी व्यारेजको पुरै ढोका भारतले खुल्ला गरेको छैन । अहिले ३५ वटा मात्रै ढोका खोलिएको छ । ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।
श्रीलंका टापु र गरैया टापुमा सप्तकोशी नदीले कटान शुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ