काँग्रेसको महामन्त्रीमा उम्मेद्धारी दिने गगन थापाको घोषणा

काँग्रेसको महामन्त्रीमा उम्मेद्धारी दिने गगन थापाको घोषणा

  • सोमवार, भदौ १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

काठमाडौँ भदौ १४ । कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । थापाले आफ्नै वडामा भएको कार्यकर्ता भेलालाई संवोधन गर्दै उम्मेद्धारी घोषणाका लागि सोही स्थान पवित्र भएको बताए ।

अघिल्लो महाधिवेशनमा समेत महामन्त्रीमा उठेर थापा पराजीत भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ