काठमाण्डौँ छिर्ने नाका छेउमा पहिरो, राजधानी भित्रिने बाहिरीने सवारी ठप्प

काठमाण्डौँ छिर्ने नाका छेउमा पहिरो, राजधानी भित्रिने बाहिरीने सवारी ठप्प

  • आइतवार, भदौ १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 49.8K
    SHARES

काठमाण्डौँ उपत्यका छिर्ने नाका नागढुंगा छेउमा पहिरोले पुरै सडक अबरुद्ध भएको छ । विहान गएको पहिरोले बाटो थुनिएपछि राजधानी भित्र बाहिर गर्ने सडक नै अवरुद्ध भएको छ । झ्याप्ले खोला छेउमा पहिरो गएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने प्रयास भईरहेपनि निरन्तर पानी परेकाले समस्या भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ