भक्तपुर, २ वैशाख । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने...
पोखरा, २ वैशाख । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि शुक्रबार...
बुटवल, १ वैशाख । रुपन्देहीको तिलोत्तमामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको रहस्यमय मृत्यु...
बारा, १ वैशाख । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते...
बैशाख १ काठमाण्डौँ । विक्रम संवत्को नयाँ वर्ष २०७९ सुरु भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन। एकआपसमा शुभकामना आदानप्रदान गरी नेपालमा आज...
काठमाडौं, ३१ चैत । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको...
काठमाडौं, ३० चैत । ओखलढुंगामा बोलेरो जीप दुर्घटनामा परी मर्नेको संख्या तीन पुगेको छ । मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरस्थित सिद्धिचरण राजमार्गमा बुधबार बिहान जीप दुर्घटनामा परेको...
भक्तपुर, ३० चैत । बिस्का जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो ९नेपाल भाषामा ल्योसिंद्यो० ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन...
काठमाडौं, ३० चैत । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान मुलुकका अधिकांश भूभागमा आंशिक बदली रहेको छ । दिउँसो...
जुम्ला, २९ चैत । जुम्लाको तातोपानी गाउँपालिका-२ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परी जिपका सवार १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...
निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा तोकिएको मापदण्डविपरीत पार्टीका झण्डा, पम्प्लेट र चुनाव चिह्न एवं निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न नगराउन सबै राजनीतिक दल र उम्मेदवारलाई...
काठमाडौं चैत्र २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको...
चैत्र २९ काठमाण्डौँ । चुनावको मुखमा जसपा सुदुरपश्चिम प्रदेशमा पहिरो गएको छ । प्रदेश अध्यक्ष सहितको टिम आज माओवादीमा प्रवेश गरेको छ । जसपा सुदुरपश्चिम...
चैत्र २९ झापा । ३१ वर्ष एमालेमा ईमान्दारीपूर्वक काम गरेपनि मेचीनगर मेयरको टिकटमा नामै सिफारीस नभएपछि नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको...
चैत्र २९ काठमाण्डौँ । महिला, आदिवासी, जनजाति, मुस्लिम , मधेशी समुदायको हक अधिकारका लागि भन्दै दश बर्षे जनयुद्ध गरेको माओवादीले आसन्न स्थानीय तहको नेतृत्वमा...
काठमाडौँ, २८ चैत । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु २५ लाखभन्दा बढी मूल्यको सुनको सिक्रीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेवियाको उडानद्वारा काठमाडौँ...
ठेगाना:अनामनगर काठमाडौँ