जसपा सुदुरपश्चिममा पहिरो, प्रदेश अध्यक्ष सहितका नेता कार्यकर्ता माओवादी प्रवेश

जसपा सुदुरपश्चिममा पहिरो, प्रदेश अध्यक्ष सहितका नेता कार्यकर्ता माओवादी प्रवेश

  • मङ्लबार, चैत्र २९, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चैत्र २९ काठमाण्डौँ । चुनावको मुखमा जसपा सुदुरपश्चिम प्रदेशमा पहिरो गएको छ । प्रदेश अध्यक्ष सहितको टिम आज माओवादीमा प्रवेश गरेको छ ।

जसपा सुदुरपश्चिम प्रदेश अध्यक्ष कृष्ण कुमार चौधरी सहितको टोली एवं काँग्रेस एमालेका नेता कार्यकर्ता समेत सुदुरपश्चिमबाट माओवादी प्रवेश गरेका छन् ।
उनीहरुलाई आज माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चौधरीसहित नेता कार्यकर्ताको माओवादी प्रवेशले सुदूरपश्चिममात्र नभएर देशभर प्रभाव पर्ने बताएका छन् ।

देशको विकास र समृद्धि गर्ने पार्टी माओवादी रहेको र यही पार्टी चौधरी जस्ता नेता कार्यकर्ताको प्रवेश झनै सहयोग पुग्ने उनको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ