मंसिर ४, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा देशभर मतदान जारी छ । अहिलेसम्म देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य...
भैरहवा, ४ मंसिर । रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारका ५२ जना थुनुवा र कैदीहरुले मतदान गरेका छन । भैरहवास्थित जिल्ला कारागार परिसरमै बनाइएको अस्थायी...
हुम्ला, ४ मंसिर। हुम्लाको एक मतदान केन्द्रमा झडप हुदाँ तीनजना घाइते भएका छन । हुम्लाको सर्केगाडमा गाउँपालिका–३ देवकोटा आधारभूत विद्यालय उनापानी मतदान स्थलमा झडप हुँदा सहायक...
काठमाडौं, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनका क्रममा मतदाता नामावलीमा नाम नभेटिए तत्काल फोन गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदाता...
मंसिर ४, काठमाडौँ । झापाको झापा गाउँपालिका २ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । बिहान १० बजेर २० मिनेटको समयमा बम...
बैतडी, ४ मंसिर । बैतडीको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी छन् । आइतबार प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचमा पाटन–४ कै उदयदेव...
काठमाडौं, ४ मंसिर । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएको विप्लव नेकपाले जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई भने बिथोल्ने प्रयास गरेको छ । केन्द्रीय...
पाँचथर, ४ मंसिर। पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए...
४ मंसिर, रौतहट। रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ...
चितवन, ४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर १...
धनगढी, ४ मंसिर। कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम...
मध्यबिन्दु, ३ मङ्सिर । पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा...
भैरहवा, ३ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शनिवार साझ भैरहवा भेटिए । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मेयर शाह रुपन्देहिको भैरहवामा भेटिएका हुन्...
काठमाडौं,३ मसिर वैध निकट नेकपा क्रान्तिकारी माओवादीले निर्वाचन वहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेका छन । प्रदर्शनमा आएका सात...
भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण...
गलेश्वर, ३ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा स्थायी घर भई काठमाडौँ बसोबास गर्ने दीपबहादुर छन्त्यालसहित आठजनाको एक टोली आज धवलागिरि गाउँपालिका–२ मा पर्ने...
ठेगाना:अनामनगर काठमाडौँ