मंसिर ४, काठमाडौँ । झापाको झापा गाउँपालिका २ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।
बिहान १० बजेर २० मिनेटको समयमा बम विष्फोटक भएको हो । विष्फोटपछि केहीबेर मतदान अवरुद्ध भएको थियो ।
हाल सो केन्द्रमा मतदान जारी रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline