काठमाण्डौ । सरकारले मिटरब्याजीलाई कडा सजायको व्यवस्था गरेको छ। सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित...
२२ वैशाख, चितवन । चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ । बझाङको छबिसपाथिभेरा...
बैशाख २२ काठमाण्डौँ । ‘दोषी छैन, प्रहरीलाई सघाउँछु’ भन्दै बुधबार अर्घाखाँचीबाट हिँडेका रायमाझी बाटोबाटै फरार भएका छन् । उनी छोरासँगै भैरहवा विमानस्थलबाट काठमाण्डौँ आउने...
बिरगंज २१ बैशाख । श्रीनृसिंह भगवानको जन्मउत्सवको अवसरमा पिपरामठ मन्दिर संरक्षणले भब्य रुपमा शोभा यात्रा र महाआरती आयोजना गर्ने भएको छ । श्रीनृसिंह भगवान पिपरामठ...
बैशाख २० काठमाण्डौँ । सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न अध्यादेश ल्याएको छ। मन्त्रिपरिषदले पठाएको अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार जारी गरेका हुन्। ुमुलुकी संहितासम्बन्धी केही नेपाल...
२० वैशाख, तनहुँ । तनहुँको बन्दीपुरमा ट्रक पल्टिई घरमा ठोक्किंदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ५ जना घाइते भएका छन्...
२० वैशाख, काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले...
वैशाख २०, काठमाडौँ । हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ ।दार्चुलाको व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि...
वैशाख २०, काठमाडौँ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । काठमाडौं प्रहरी...
काठमाडौं, वैशाख २० गते । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३...
बैशाख २० काठमाण्डौँ । यार्चा टिप्न हिमाली दार्चुला र बझाङका पाटनमा क्याम्प बनाएर बसेका ६ जना हिमपहिरोमा परेर बेपत्ता भएका छन् । दार्चुलाको व्यास–१ नाम्पा...
बैशाख १९ काठमाण्डौँ । दार्चुलामा हिमपहिरो जाँदा यार्सागुम्बा खोज्न गएका ९ जना परेको आशंका गरिएको छ। आज दिँउसो दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा यार्सागुम्बा खोज्न गएका...
बैशाख १९ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालकको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार...
बैशाख १९ काठमाण्डौँ । काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन्। उनलाई...
बैशाख १९ काठमाण्डौँ । धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...
१८ वैशाख, काठमाडौं । माईतीघरमा अनसन बसेका महाबीर पुन र सरकारबीच सात बुदे सहमति भएको छ । सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका...
ठेगाना:अनामनगर काठमाडौँ