अवरुद्ध पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी रुपमा सूचारु

अवरुद्ध पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी रुपमा सूचारु

  • मङ्लबार, बैशाख १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

बैशाख १९ काठमाण्डौँ । धादिङको गणेशखोलामा पुलको मुखनेर जमिन भासिएपछि अवरूद्ध भएको पृथ्वी राजमार्ग १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले बिहान साढे १० बजेबाट एकतर्फी सवारी चलाउन थालिएको जानकारी दिए।

जमिन भासिएको ठाउँमा छ तह जाली बिछ्याएर ग्याबिन गरिएको छ। बाटो मर्मत गर्न नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियरसहित नेपाल प्रहरी, नेपाली सेनाको टोली खटिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ